प्रयोगकर्ता वार्ता:Ssi-global
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०५:१०, ९ अप्रिल २०१३ (युटिसी(UTC))
{{subst:prodwarning|1=सागर अर्याल|concern=आत्मकथा}} Ganesh Paudel (कुरा गर्ने) १०:२२, ८ अप्रिल २०१३ (युटिसी(UTC))
कृपया ध्यान दिनुहोस्
[सम्पादन गर्नुहोस्]Ssi-Global जी,
तपाइँको Username व्यक्तिको नाममा छैन। कृपया आफ्नै नामबाट लग इन गर्नुहोला। कुनै व्यक्तिले विकिपीडियामा आफ्नो आत्मकथा लेख्न मिल्दैन। कुनै सार्वजनिक महत्वको व्यक्तिको विषयमा लेख लेख्न सकिन्छ तर त्यो लेखले समाजमा अर्थ राख्न आवश्यक हुन्छ। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०५:१०, ९ अप्रिल २०१३ (युटिसी(UTC))