देवेन्द्रराज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवेन्द्रराज पाण्डे नेपालका अर्थशास्त्री हुन्। उनी २०४७ सालको अन्तरिम मन्त्रीपरिषद्‍मा अर्थमन्त्री भएका थिए। पञ्चायतकालम यिनी अर्थ सचिव थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]