देवेन्द्रराज पाण्डे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देवेन्द्रराज पाण्डे नेपालका अर्थशास्त्री हुन्। उनी २०४७ सालको अन्तरिम मन्त्रीपरिषद्‍मा अर्थमन्त्री भएका थिए। पञ्चायतकालम यिनी अर्थ सचिव थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]