वार्तालाप:सिटी सेन्टर
स्वरूप
( सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौँको कमलपोखरीमा अवस्थित छ । ) यी दुई वाक्यहरूलाई एकै वाक्यमा लेखिएको भए सायद अझ राम्रो हुने थियो। साथै, देशको नाम पनि जनाएको भए अन्तरराष्ट्रिय अनुहारमा पनि अझ सम्मानित हुने थियो।
(यो भवन युवाहरु को माझ धेरै लोकप्रिय छ। ) यस वाक्यमा "लोकप्रिय छ" को सट्टा "लोकप्रिय मानिन्छ" भनेर लेखिएको भए सायद अझै राम्रो हुन्थ्यो। Bipal (कुरा गर्ने) ०७:२२, १४ जुलाई २०१३ (युटिसी(UTC))
सिटी सेन्टरको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा सिटी सेन्टरलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।