वार्तालाप:सिटी सेन्टर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

( सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौँको कमलपोखरीमा अवस्थित छ । ) यी दुई वाक्यहरूलाई एकै वाक्यमा लेखिएको भए सायद अझ राम्रो हुने थियो। साथै, देशको नाम पनि जनाएको भए अन्तरराष्ट्रिय अनुहारमा पनि अझ सम्मानित हुने थियो।

(यो भवन युवाहरु को माझ धेरै लोकप्रिय छ। ) यस वाक्यमा "लोकप्रिय छ" को सट्टा "लोकप्रिय मानिन्छ" भनेर लेखिएको भए सायद अझै राम्रो हुन्थ्यो। Bipal (कुरा गर्ने) ०७:२२, १४ जुलाई २०१३ (युटिसी(UTC))