वार्तालाप:मधुसूदन पाण्डेय
स्वरूप
Ambiguous article
[सम्पादन गर्नुहोस्]This biography of an individual person is ambiguous. Mr Madusudhan doesnot seem to be a major character from either history/ geography or anything.
Wikipedia is not simply a collection of Lecturers and Campus chiefs।
यो लेखले विकीपीडीयाको न्युनतम मापदण्ड पुरा गरेको देखिदैन । यस अत: यसलाइ मेट्नुपर्ने लेखहरुको सूचीमा राखिनेछ । मेट्नुभन्दा पहिले हाललाइ यस लेखको मापदण्डहरु पुरा गर्न केहि समय दिइन्छ ।
लेखमा सुधार भएमा यो सुचना हटाइनेछ, नभए यो लेख सदाका लागि मेटिनेछ ।
मेरो विचार
[सम्पादन गर्नुहोस्]मेरो विचारमा यो लेखलाई मेट्नु भन्दा बचाउनु नै आवश्यक देखिन्छ। किन भनें यो एक इतिहासकारको जिवनी भएको मानिन्छ। बरु यसमा केही सामाग्रीहरु थपेर लेखलाई सान्धर्विक बनाएर राख्न आवश्यक देखिन्छ। --आर॰पी॰जोशी॰कुरा गर्नुहोस् ०४:१२, २७ मे २०१० (UTC)