वार्तालाप:हुतराम वैद्य
कृष जी, यो शीर्षकमा पहिले नै थियो। २ वटा लेख भएछ। --Ganesh Paudel (कुरा गर्ने) ०५:०४, २६ डिसेम्बर २०१३ (युटिसी(UTC))
- गणेश जी मैले हुतराम वैद्य खोज्दा पाइन त्यसैले बनाएँ। पहिलोमा बैद्य भएकोले नभेटिएको होला। -DULAL (कुरा गर्ने) ०३:१२, २९ डिसेम्बर २०१३ (युटिसी(UTC))