डेलोइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेलोइट
Deloitte's brand logo
नामडेलोइट टचे टोमाट्सु लिमिटेड
प्रकारप्राइभेट कम्पनी
उद्योगलेखा व्यावसायी
स्थापित वर्ष१८४५, लन्डन, इङ्ल्यान्ड
संस्थापकविलिमय वेल्च डेलोइट
मुख्यालयन्युयोर्क, संयुक्त राज्य
सेवा क्षेत्रसंसार भरि
प्रमुख ब्यक्तिहरूस्टेफन अल्मोन्ड (अध्यक्ष)
बेरी स्लाटवर्ग (कार्यकारी प्रमुख)
सञ्चालन आय३२.४१ विलियन अमेरिकन डलर
कर्मचारी२०३,००० (२०१३)
वेबसाईटDeloitte.com/global


डेलोइट टचे टोमाट्सु लिमिटेड (अङ्ग्रेजी: Deloitte Touche Tohmatshu Limited) विश्वका ठूला लेखापरीक्षण तथा लेखा सम्बन्धमा प्राविधिक सेवा उपलब्ध गराउने ठूला चार कम्पनीहरु मध्ये एक हो । यो संस्था आम्दानी तथा यसमा काम गर्ने कर्मचारीहरूको संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो लेखा व्यावसायी कम्पनी हो ।[१] यो कम्पनी विश्वमा १५० वटा देशहरूमा २००,००० भन्दा बढी प्राविधिकहरु मार्फत लेखापरीक्षण, कर, परामर्श, जोखिम व्यवस्थापन तथा वित्तीय परामर्श सम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउदै आइरहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]