श्रीकृष्ण उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीकृष्ण उपाध्याय (जन्म १९४५) नेपालका अर्थशास्त्री (economist) हुन्। उनले साप्प्रोस (SAPPROS), Support Activities for Poor Producers of Nepal नामक संस्थाको सुरुवात गरे । उनलाई राइट लाईब्लिहुड पुरस्कारद्वारा सन् २०१० मा सम्मानित गरिएको थियो ।