श्रीकृष्ण उपाध्याय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्रीकृष्ण उपाध्याय (जन्म १९४५) नेपालका अर्थशास्त्री (economist) हुन्। उनले साप्प्रोस (SAPPROS), Support Activities for Poor Producers of Nepal नामक संस्थाको सुरुवात गरे । उनलाई राइट लाईब्लिहुड पुरस्कारद्वारा सन् २०१० मा सम्मानित गरिएको थियो ।