ढाँचा वार्ता:प्रमुख समाचार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख समाचार सँग समबन्धित कुनै बिषयमा जानकारी चाहिएमा यहाँ लेख्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०६, २१ जुलाई २०१४ (युटिसी(UTC))

अङ्ग्रेजी विकिबाट[सम्पादन गर्नुहोस्]

थप बुझ्न मन लागेको खण्डमा wp:in the news टाइप गरेर सम्बन्धित लेख पढ्न सकिन्छ । Learnerktm (कुरा गर्ने) ११:०२, ९ डिसेम्बर २०१४ (युटिसी(UTC))

मिति २०७१ माघ ६ गते मध्यरातमा बसेको संबिधान सभा बैठकमा एमाओवादीमधेसवादी दलसहित विपक्षी मोर्चाले बैठक अवरोध तथा सभासद् र मर्यादापालकहरुलाई आक्रमण गरेका छन्। [१]

  1. http://nagariknews.com/main-story/story/31702.html