विद्युत लेपन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै एक धातु(Me)मा तामा(Cu)को जलप लगाइँदै

विद्युत विच्छेदन क्रियाद्वारा एउटा धातुको जलप अर्को धातुमा लगाउन सकिन्छ । यस प्रक्रियालाई विद्युतलेपन क्रिया भनिन्छ । यस प्रक्रियाद्वारा तामाको जलप फलाममा लगाउन सकिन्छ ।