देवी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवी क्याम्पस झापा जिल्लाको एउटा क्याम्पस हो । यो बिर्तामोड नगरपालिका ६ मा सञ्चालित छ । वाणिज्य शास्त्र सङ्कायको चार वर्षे वी.वी.एस. अध्यापन हुने यस क्याम्पसको स्थापना २०७० सालमा भएको हो । यस क्याम्पसमा कक्षा ११,१२ मा विज्ञान,व्यवस्थापन,कमर्स,आर्ट्सलगायत विषयमा अध्ययन अध्यापन गराइन्छ। [१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०४ मिति

सन्दर्भ स्रोत[सम्पादन गर्नुहोस्]