पाइलट बाबा आश्रम
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
पाइलट बाबा आश्रम भक्तपुरको गुण्डुमा अवस्थित छ।[१] भारतीय सन्त पाइलट बाबा मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएका थए । कपिल सिंहबाट पाइलट बाबा बनेको थिए ।[२] ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको थियो ।[३] उनले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सञ्चार, देश (२०२३-०४-२८), "पाइलट बाबा नेपालमा", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२४-०८-२०।
- ↑ "योगी पाइलट बाबाको निधन", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०८-२०।
- ↑ "भारतीय सन्त पाइलट बाबाको निधन", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-२०।