ढाँचा:इतिहासमा आज/२१, जनवरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुसान्त सिंह राजपुत (सन् १९८६)

  • वि.सं. २०६३ (सन् २००७)  - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
  • वि.सं. २०६६ (सन् २०१०)  - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।