विल्सन विक्रम राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विल्सन विक्रम राई
विल्सन विक्रम राई (तक्मे बुढा)
जन्मबिर्तामोड, झापा , नेपाल
पेशाहास्य कलाकार, अभिनेता, गायक र नृत्याकार
धर्महिन्दु

विल्सन विक्रम राई (अङ्ग्रेजी: Wilson Bikram Rai)।[१][२] एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै (२०१२–प्रेजेण्टेसन) मा तोक्मे बुढोका रूपमा आफ्नो भूमिकाबाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मझ चित परिचित भएपछि राई ले धेरै कमेडी शो होस्टबाट धेरै नेपालीहरु लाई मनोरंजन दिलाई दर्शकहरु माझ अत्यधिक लोक प्रिय बनेका हुन् । विल्सन, युटुब मा पनि विल्सन विक्रम शो हेर्न सकिन्छ, वर्तमान भूमिका उहाँ प्राय आफ्नो दर्शकहरूको मनोरंजन गर्न लिम्बु उच्चारण अनुकरण गरेको पाइन्छ। उहाँले सफलतापूर्वक एक वर्ष भित्र २० वटा भन्दा बढी देशमा यात्रा गरेका थिए।

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "The unflappable Adrian", The Katmandu Post, मे १९, २०१३। [dead link]
  2. "Youth issues in the spotlight", The Katmandu Post, मे १५, २०१२। [dead link]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

■ दयाहाङ राई

■ सौगात मल्ल

■ निश्चल बस्नेत