रूजु
स्वरूप
रूजु (अङ्ग्रेजी: Verification) भन्नाले तथ्य प्रमाणित गर्ने वा पुष्टि गर्ने लेखापरीक्षणको प्रक्रिया हो । यसमा संस्थाको वासलातमा देखिएको कुनै पनि सम्पत्ति वा दायित्वको रकम बास्तविक हो वा होइन पुष्टि गर्ने कार्य गरिन्छ । रूजु गर्दा लेखापरीक्षकले निम्न तथ्यहरूलाई पुष्टि गर्ने गर्दछ;
- अस्तित्व
- स्वामित्व तथा हकभोग
- मूल्यांकन
- अन्य पक्षको कुनै दाबि रहेक नरहेको ।