दायित्व
Jump to navigation
Jump to search
लेखा |
---|
![]() |
दायित्व (अङ्ग्रेजी: Liability) लाई विगतको लेनदेन वा घटनाबाट उत्पन्न संस्थाको दायित्व भनेर परिभाषित गरिएको छ, जसको फरफारकको लागि संस्थाले सम्पत्ति को हस्तांतरण वा प्रयोग, सेवा व्यवस्था वा भविष्यमा आर्थिक लाभको प्रयोग गर्नु पर्ने हुन्छ ।[१]
दायित्वको वर्गिकरण[सम्पादन गर्ने]
वित्तीय प्रयोजनको लागि दायित्वलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।
चालु दायित्व[सम्पादन गर्ने]
मुख्य लेख : चालु दायित्व
चालु दायित्व भन्नाले व्यवसायसँग सम्बन्धी सम्पूर्ण दायित्वहरू पर्दछन् जुन संस्थाले एक आर्थिक वर्ष भित्र वा सञ्चालन चक्र भित्र मध्ये जुन लामो छ सो अवधीमा चुक्ता हुने गर्दछ ।
गैह्र चालु दायित्व[सम्पादन गर्ने]
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।