क्याथरिन बिगलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्याथरिन बिगलो
२०१०को एकेडेमी अवार्डमा
जन्मक्याथरिन अन् बिगलो
(1951-11-27) २७ नोभेम्बर १९५१ (उमेर ७२)
स्यान कार्लोस, क्यालिफोर्निया, यु एस
पेशाफिल्म निर्देशक, फिल्म निर्माता, स्क्रीन लेखक, टेलिभिजन निर्देशक
कार्यकाल१९७८–हालसम्म
उल्लेखनीय कार्य
द हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क
जीवनसाथीJames Cameron (1989–1991)

क्याथरिन बिगलो (/ˈbɪɡəˌl/; जन्म नोभेम्बर २७, १९५१)[१] एक अमेरिकी फिल्म निर्देशिका हुन् । उनीले द हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क जस्ता प्रशिद्ध हरर फ्लिमहरू निर्माण गरेकी छिन् र २००९ को गोल्डन ग्लोब अवार्ड फर बेस्ट ड्रामा पाएकी थिइन।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bigelow, Kathryn", Current Biography Yearbook 2010, Ipswich, MA: H.W. Wilson, २०१०, पृ: 38–42, आइएसबिएन 9780824211134 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]