श्रोतमा कर कट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी (अङ्ग्रेजी: Tax Deduction at Source (TDS)) भनिन्छ ।[१] श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने (अङ्ग्रेजी: Pay As You Earn (PAYE)) अवधारणा अनुसार काटिने करको रकम हो ।

यस अवधारणा अनुसार करदातालाई एकै चोटी ठूलो करको भार पार्नुको साटो करदाताले आफुले आर्जन गर्दै जादाको बेलामा नै सानो सानो करको रकम भुक्तानी रकमबाट कट्टा गरी करदाताको तर्फबाट बुझाइन्छ भने करदाताको करको भार पनि विभिन्न भुक्तानीहरूमा विभाजन हुने हुनाले ठूलो कर रकम एकै पटक तिर्ने दायित्व पनि आई पर्दैन ।

श्रोतमा कर कट्टीको प्रकार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आयकर ऐन, २०५८