भृगु ताल
स्वरूप
भृगु ताल | |
---|---|
रहेको स्थान | कुल्लु, हिमाचल प्रदेश |
प्रकार | हिमताल |
अन्तर्वाह | हिउँ |
सिंचित क्षेत्र | भारत |
सतहको उचाई | ४,२३५ मि |
जम्ने | सधै जसो |
सन्दर्भ सामाग्री | हिमाचल प्रदेश पर्यटन विभाग |
भृगु ताल भारतको कुल्लु जिल्लामा अवस्थित ताल हो । यो ताल समुन्द्र ४,२३५ मिटरको सतहबाट उचाइमा अवस्थित छ । यो तालको नामकरण हिन्दु ऋषि भृगु को नामबाट भएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- हिमाचल प्रदेश पर्यटन विभाग वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-१५ मिति