ढाँचा:इतिहासमा आज/७, जुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्ना कोर्निकोभा (सन् १९८१)

  • वि.सं. १९८६ (सन् १९२९)  - भेटिकन सहर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५) - पहिलो क्रिकेट विश्वकपको उद्घाटन गरिएको थियो ।