जन्तर मन्तर (जयपुर)
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: (iii),(iv) |
स्रोत | २५५ |
दर्जा प्राप्त | २०१० (३३ औँ शत्र) |
जन्तर मन्तर भारतको जयपुरमा अवस्थित छ । जन्तर मन्तर पुरानो राजमहल 'चन्द्रमहल'सँग जोडिएको एक आश्चर्यजनक मध्यकालीन उपलब्धि हो ।[१]