रिभर्सलिघ
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: viii, ix |
स्रोत | ६९८ |
दर्जा प्राप्त | १९९४ (१८औं शत्र) |
रिभर्सलिघ क्विन्सल्यान्डको उत्तर पश्चिममा रहेको छ । यो अस्ट्रेलियाको सबैभन्दा प्रसिद्ध जिवाश्म स्तनधारी सम्पदाहरू रहेको क्षेत्र हो । यसको १०० वर्ग किलोमिटरको क्षेत्रमा प्राचीन स्तनधारी जीवहरूको अवशेष रहेको छ । यस सम्पदालाई सन् १९९४ मा नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज सँगै विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको हो ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]
चित्रदीर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Anna Salleh (१६ फेब्रुअरी २००६), "Huge skulls clues to snake evolution", ABC Science (Australian Broadcasting Corporation), अन्तिम पहुँच ५ अगस्ट २०१०।