प्रयोगकर्ता वार्ता:Tulsibot

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
If you leave a message here, I will answer it here. So check back later.
If I left a message on your talk page, please reply there. I will watch your page and reply as soon as I can.
You can also leave a message @ Tulsi Bhagat talk page. Thank you :)

तुल्सी जी, यो श्रेणीमा रहेको सम्पूर्ण पृष्ठहरुबाट यो श्रेणीलाई हटाउनका लागी अनुरोध गर्द छु । धन्यवाद ! -- Bijay Chaurasia (वातचीत) १४:११, १८ अगस्त २०१५ (युटिसी(UTC))

@Bijay chaurasia: हजुरले भन्नु भएको गरियो। सम्झिनु भएकोमा धेरै धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०१:५३, १९ अगस्त २०१५ (युटिसी(UTC))

@Tulsibot: यो bot ले पेजहरूलाई कहिलेकाही कुरूप बनाउने गरेको देखिन्छ। तपाई के भन्नुहुन्छ।जस्तै: जोमसोम मा रहेको चित्रमा जोन सेनाको चित्र राखिदिएछ। Khem Kshetri (कुरा गर्ने) ०२:५५, ३ मे २०१६ (युटिसी(UTC)) Khem Kshetri (कुरा गर्ने) ०२:५५, ३ मे २०१६ (युटिसी(UTC))

@Khem Kshetri: खेमज्यू, कृपया ! हजुर सो पृष्ठको इतिहासमा गएर राम्ररी जाँच गर्नुहोस् । हजुरले भने अनुसार यो बोटद्वारा केही येसो योगदान दिईएको छैन् । --तुल्सी भगत (वार्तालाप) १०:२०, १६ मे २०१६ (युटिसी(UTC))

मुल श्रेणी-श्रेणी:भारत

उपश्रेणी-श्रेणी:भारतका जिल्लाहरू‎— यो अहस्ताक्षरित टिप्पणी: BRPeverले (वार्तायोगदान) ०९:३७, १३ मे २०१८ (नेप्रस)मा गर्नुभएको हो।

मुल श्रेणी-श्रेणी:उत्तर प्रदेश

उप श्रेणी-श्रेणी:उत्तर प्रदेशका जिल्लाहरू‎— यो अहस्ताक्षरित टिप्पणी: BRPeverले (वार्तायोगदान) ०९:३८, १३ मे २०१८ (नेप्रस)मा गर्नुभएको हो।