कोमोई राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोमोई राष्ट्रिय निकुञ्ज
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Ivory Coast" उपलब्ध छैन्.
स्थानआइभोरी कोस्ट
क्षेत्र११,४९३ किमी²
स्थापना८ फेब्रुअरी, १९६८
किसिमप्राकृतिक
मापदण्डix, x
नामाङ्कित१९८३ (७ औँ session)
सन्दर्भ क्रम सङ्ख्या227
राष्ट्रआइभोरी कोस्ट
क्षेत्रअफ्रिका
खतरामा२००३–हाल

कोमोई राष्ट्रिय निकुञ्ज आइभोरी कोस्टमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ११,४९३ वर्ग किलोमिटर रहेको छ । यो राष्ट्रिय निकुञ्ज सन् १९८३ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो । कोमोई राष्ट्रिय निकुञ्ज अफ्रिकाको उत्तर-पश्चिममा पर्दछ । यो राष्ट्रिय निकुञ्ज सन् २००३ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा परेको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]