सामग्रीमा जानुहोस्

कोमोई राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोमोई राष्ट्रिय निकुञ्ज
Map showing the location of कोमोई राष्ट्रिय निकुञ्ज
Map showing the location of कोमोई राष्ट्रिय निकुञ्ज
स्थानआइभोरी कोस्ट
क्षेत्रफल११,४९३ किमी²
स्थापित८ फेब्रुअरी, १९६८
किसिमप्राकृतिक
मापदण्डix, x
नामाङ्कित१९८३ (७ औँ session)
सन्दर्भ क्रम सङ्ख्या227
राष्ट्रआइभोरी कोस्ट
क्षेत्रअफ्रिका
खतरामा२००३हाल

कोमोई राष्ट्रिय निकुञ्ज आइभोरी कोस्टमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ११,४९३ वर्ग किलोमिटर रहेको छ । यो राष्ट्रिय निकुञ्ज सन् १९८३ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो । कोमोई राष्ट्रिय निकुञ्ज अफ्रिकाको उत्तर-पश्चिममा पर्दछ । यो राष्ट्रिय निकुञ्ज सन् २००३ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा परेको थियो ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन]