टिना देसाइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिना देसाइ
टिना देसाइ द बेस्ट एक्सोटिक मेरिगोल्ड होटेल चलचित्रको प्रदर्शनीमा
जन्मटिना बब्बर देसाइ
१९८७-०२-२४
बेङ्गलोर, कर्नाटक, भारत
राष्ट्रियताभारत
पेशाअभिनेत्री, मोडल

टिना देसाइ (जन्म २४ फेब्रुअरी १९८७) एउटा भारतीय अभिनेत्रीमोडल हुन् । उनले "यह फास्ले" नामक बलिउड चलचित्रबाट अभिनय सुरूवात गरेकी थिइन् ।[१][२]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pereira, Priyanka (४ मार्च २०१२), "Tena Desae is no Freida Pinto", The Indian Express, अन्तिम पहुँच ७ अगस्ट २०१२ 
  2. Bamigboye, Baz (९ फेब्रुअरी २०१२), "Bollywood babe Tena Desae ready for her first kiss on film", Daily Mail (London)। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]