कोस्टा कंकोर्डिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

३१ जुलाई २००९ मा कोस्टा कंकोर्डिया

अङ्ग्रेजी : Costa Concordia 'एमएस कोस्टा कंकोर्डिया' २००४ मा बनेको एक कंकोर्डिया-श्रेणी को क्रूज जहाज हो जसको निर्माण 'फिनकानटीएरी सेनेस्टरी पोनिटे यार्ड्स' ले इटली मा गरेको थियो । "कोस्टा क्रोसियर" ले सन् २००५ देखि २०१२ सम्म यसलाई सञ्चालित गरेको थियो । १३ जेनुवरी २०१२ मा इटलीको 'आईसोला डेल गिग्लियो' को तटमा यो जहाज डुबेको थियो । यूरोप का राष्ट्ररुको बिचमा सान्ति, एकता र निरंतरता ल्याउनका लागि उक्त जहाजको नाम 'कंकर्डिया' राखिएको हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Malta on new liner's itinerary", The Times of Malta, १९ सितंबर २००५, मूलबाट १५ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१२