कोस्टा कंकोर्डिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

३१ जुलाई २००९ मा कोस्टा कंकोर्डिया

अङ्ग्रेजी : Costa Concordia 'एमएस कोस्टा कंकोर्डिया' २००४ मा बनेको एक कंकोर्डिया-श्रेणी को क्रूज जहाज हो जसको निर्माण 'फिनकानटीएरी सेनेस्टरी पोनिटे यार्ड्स' ले इटली मा गरेको थियो । "कोस्टा क्रोसियर" ले सन् २००५ देखि २०१२ सम्म यसलाई संचालित गरेको थियो । १३ जेनुवरी २०१२ मा इटलीको 'आईसोला डेल गिग्लियो' को तटमा यो जहाज डुबेको थियो । यूरोप का राष्ट्ररुको बिचमा सान्ति, एकता र निरंतरता ल्याउनका लागि उक्त जहाजको नाम 'कंकर्डिया' राखिएको हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Malta on new liner's itinerary", The Times of Malta, 19 सितंबर 2005. अन्तिम पहुँच मिति:15 जनवरी 2012.