ह्याविवेट (एमएमए)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रित मार्सल आर्ट्स को ह्याविवेट बिभाजनमा प्राय २०५ र २६५ पाउन्ड (९३ र १२० किग्रा) को बिचमा शारीरिक तौल भएका खेलाडीहरु पर्दछन् । एसआरसिको ह्याविवेट बिभाजनमा पहिले २०६ पाउन्ड र त्योभन्दा बढी तौल भएका खेलाडीहरु पर्दथे तर पछि गएर त्यो २०६–२६५ पाउन्ड (९३–१२० किग्रा) सम्म निर्धारित गरियो ।[१] नेवाडा स्टेट एथलेटिक कमिसन[२]एसोसिएसन अफ बोक्सिंग कमिसन[३] द्वारा निश्चित गरिएको ह्याविवेटको माथिल्लो तौल सीमा २६५ पाउन्ड (१२० किग्रा) रहेको छ ।

पेशागत विजेताहरु[सम्पादन गर्नुहोस्]

यो तालिका सधैं ताजा नहुन सक्छ । यसलाई अन्तिम पल्ट १५ अगस्त २०१५ मा ताजा बनाईएको थियो ।

सङ्गठन जितेको विजेता अकर्न रक्षा गरेको (x पल्ट)
यू. एफ. सि. जून १३, २०१५ ब्राजिल फ्याब्रिसीयो वर्डम २०-५(६ नक आउट १० आज्ञाकारिता द्वारा) 0
वेलेटर एमएमए नोवेम्वर १५, २०१३ रुस भिटाली मिनाकोव १४-० (८ नक आउट ४ आज्ञाकारिता द्वारा)
डब्ल्यू. एस. ओ. एफ. जुन ५, २०१६ बुल्गेरिया व्यानभ १२-१ (४ नकआउट ६ आज्ञाकारिता द्वारा) 0

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Victory Road announces Sengoku weight classes to adhere to unified rules", mmajunkie.com  = Archive.today अभिलेखिकरण २०१२-०७-२० मिति
  2. "Nevada Revised Statutes: Chapter 467 - Unarmed Combat", http://www.leg.state.nv.us, अन्तिम पहुँच २००७-०२-२० 
  3. "Unified Rules of MMA", Association of Boxing Commissions, अन्तिम पहुँच २०१२-०७-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०५ मिति