माउन्ट कार्मेल कलेज, बेङ्गलोर
स्वरूप
आदर्श वाक्य | Ad Jesum Per Mariam |
---|---|
Motto in English | To Jesus through Mary |
स्थापना | १९४८ |
स्थान | , , १२°५९′३५.५″उ ७७°३५′१७.४″पू / 12.993194°N 77.588167°E |
क्याम्पस | ५८, प्यालेस रोड, बेङ्गलोर |
वेबसाइट | mountcarmelcollegeblr.co.in |
माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मा भएको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमा रहेको छ । यो कलेजमा स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुने गरेको छ । यो कलेजलाई नाकले 'A+' र पाँच तारा दिएको छ । यो कलेजले बेङ्गलोर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ तर यसले आफ्नो प्रणाली स्वयात्त संस्थाको रूपमा चलाउने गरेको छ । यो कलेजलाई भारतको उत्कृष्ट कलेजहरू मध्ये गनिन्छ ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]
उल्लेखनीय पूर्व छात्र
[सम्पादन गर्नुहोस्]- लारा दत्ता - अभिनेत्री, मिस इन्डिया र मिस युनिभर्स
- शुभ पटवर्धन - भारतनाट्यम नतर्की
- राधिका पण्डित - दक्षिण भारत अभिनेत्री
- निरूपमा राव- भारतको लागि अमेरिकी राजदूत
- दीपिका पादुकोण - भारतीय अभिनेत्री
- मोनिषा उन्नी - भारतीय अभिनेत्री
- अनुष्का शर्मा - भारतीय अभिनेत्री
- पुजा उमाशंकर - दक्षिण भारत अभिनेत्री
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mount Carmel campus turns into a cultural melting pot", डिएनए न्यूज, Jan १२, २०११।