सामग्रीमा जानुहोस्

माउन्ट कार्मेल कलेज, बेङ्गलोर

माउन्ट कार्मेल कलेज
आदर्श वाक्यAd Jesum Per Mariam
Motto in English
To Jesus through Mary
स्थापना१९४८
स्थान, ,
१२°५९′३५.५″ उत्तर ७७°३५′१७.४″ पूर्व / १२.९९३१९४° उत्तर ७७.५८८१६७° पूर्व / 12.993194; 77.588167
क्याम्पस५८, प्यालेस रोड, बेङ्गलोर
वेबसाइटmountcarmelcollegeblr.co.in

माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मा भएको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमा रहेको छ । यो कलेजमा स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुने गरेको छ । यो कलेजलाई नाकले 'A+' र पाँच तारा दिएको छ । यो कलेजले बेङ्गलोर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ तर यसले आफ्नो प्रणाली स्वयात्त संस्थाको रूपमा चलाउने गरेको छ । यो कलेजलाई भारतको उत्कृष्ट कलेजहरू मध्ये गनिन्छ ।[१]

इतिहास

[सम्पादन]

उल्लेखनीय पूर्व छात्र

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Mount Carmel campus turns into a cultural melting pot", डिएनए न्यूज, Jan १२, २०११।

बाह्य कडीहरू

[सम्पादन]