अधकट्टी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अधकट्टी
निर्देशकसुब्रत आचार्य
सङ्गीतबसन्त सापकोटा
देशनेपाल
भाषानेपाली

अधकट्टी (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा नायिका तथा गायिका अशिष्मा नकर्मीको भुमीका पनि देख्न सकिन्छ । यस चलचित्र कार्तिक ३ गते फुलपातीको दिनबाट चल्दछ । यस चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी को साथमा नव-कलाकार प्रदिप बाँस्तोला को मुख्य भूमिका रहेको देख्न सकिन्छ छ ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]