फ्रिडा पिन्टो
स्वरूप
फ्रिडा पिन्टो | |
---|---|
जन्म | फ्रिडा सेलेना पिन्टो[१] १८ अक्टोबर १९८४ मुम्बई, महाराष्ट्र, भारत |
मातृ शिक्षाप्रतिष्ठान | सेन्ट जेभियर्स कलेज, मुम्बई |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २००५–वर्तमान |
जीवनसाथी | कोरी ट्रान ( वि २०२०) |
सन्तान | १ |
फ्रिडा सेलेना पिन्टो (जन्म: सन् १९८४ अक्टोबर १८ )[२] एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया अमेरिकी र बेलायती चलचित्रहरूमा देखा परेकी छिन्। उनको जन्म भारतको मुम्बईमा भएको हो।[३][४][५] उनको बाल्यकालदेखि नै अभिनयप्रति रुचि रहेको हुँदा विद्यालयमा अध्ययन गर्दा उनले नाटकहरूमा भाग लिने गर्थिन्। आफ्नो अध्ययन पुरा गरेर उनले चार वर्ष मोडलिङ गरिन् र पछि टेलिभिजन प्रस्तोताको रूपमा समेत कार्य गरिन्।[६]
उनले स्लमडग मिलियनेयर (सन् २००८) नामक चलचित्रमा लातिकाको भूमिकाबाट लोकप्रियता प्राप्त गरेकी थिइन्।[७] उनको सबैभन्दा ठूलो व्यावसायिक सफलता विज्ञान कथा चलचित्र राइज अफ द प्लानेट अफ द एप्स (सन् २०११) बाट आएको थियो।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lindzi, Scharf (मे २०१२), "What's now! Parties", InStyle (Time Inc.): १०८, आइएसबिएन 978-7-09-921064-0।
- ↑ "Birthday Special: Style File with Freida Pinto", Deccan Chronicle, १८ अक्टोबर २०१३, अन्तिम पहुँच २४ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति
- ↑ "Slumdog has done India proud, says Frieda's father", Daily News and Analysis, २३ फेब्रुअरी २००९, अन्तिम पहुँच २५ अप्रिल २०१३।
- ↑ Blanks, Tim, "Freida Pinto", Interview, अन्तिम पहुँच ७ अप्रिल २०१३।
- ↑ "Freida Pinto wants to undergo DNA test to prove she is Indian", The Daily Telegraph, २५ जुलाई २०११, अन्तिम पहुँच ७ अप्रिल २०१३।
- ↑ D'Mello, Gerry (२५ नोभेम्बर २००८), "The Newest Star on the Mangalorean Horizon-Freida Pinto", Daijiworld Media, अन्तिम पहुँच २५ नोभेम्बर २००८।
- ↑ Hamilton, Sean (१४ फेब्रुअरी २००९), "Slumdog Millionaire actress Freida dumps boyfriend", Daily Mirror, अन्तिम पहुँच १३ अक्टोबर २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फ्रिडा पिन्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।