फ्रिडा पिन्टो
Jump to navigation
Jump to search
फ्रिडा पिन्टो | |
---|---|
![]() पिन्टो सन् २०१४ मा | |
जन्म | फ्रिडा सेलेना पिन्टो १८ अक्टोबर १९८४ मुम्बई, महाराष्ट्र, भारत |
वासस्थान | लस एन्जेलस, संयुक्त राज्य |
मातृ शिक्षाप्रतिष्ठान | मुम्बई विश्वविद्यालय |
पेशा | अभिनेत्री, मोडल, प्रस्तोता |
कार्यकाल | २००५- वर्तमान |
उचाइ | ५ फिट ५ इन्च (१.६५ मी) [१] |
धर्म | क्याथोलिक |
फ्रिडा सेलेना पिन्टो (जन्म १८ अक्टोबर १९८४)[२] एक भारतीय अभिनेत्री र मोडल हुन् । उनको जन्म भारतको मुम्बईमा भएको हो ।[३][४][५] उनको अभिनय प्रति रुची वाल्यकाल देखि नै रहिआएको थियो । विद्यार्थी हुँदा नै उनले नाटकहरूमा भाग लिने गर्थिन । आफ्नो अध्ययन पुरा गरेर उनले चार वर्ष मोडलिङ गरिन र पछि टेलिभिजन प्रस्तोताको रूपमा समेत कार्य गरिन ।[६] उनले स्लमडग मिलेनियरमा लातिकाको भूमिकाबाट प्रसिद्धि प्राप्त गरिन ।[७]
प्रारम्भिक जीवनी[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Freida Pinto Height and Weight", Celebrities Facts, अन्तिम पहुँच २०१८-०१-२१।
- ↑ "Birthday Special: Style File with Freida Pinto", Deccan Chronicle, १८ अक्टोबर २०१३, अन्तिम पहुँच २४ नोभेम्बर २०१३।
- ↑ "Slumdog has done India proud, says Frieda's father", Daily News and Analysis, २३ फेब्रुअरी २००९, अन्तिम पहुँच २५ अप्रिल २०१३।
- ↑ Blanks, Tim, "Freida Pinto", Interview, अन्तिम पहुँच ७ अप्रिल २०१३।
- ↑ "Freida Pinto wants to undergo DNA test to prove she is Indian", The Daily Telegraph, २५ जुलाई २०११, अन्तिम पहुँच ७ अप्रिल २०१३।
- ↑ D'Mello, Gerry (२५ नोभेम्बर २००८), "The Newest Star on the Mangalorean Horizon-Freida Pinto", Daijiworld Media, अन्तिम पहुँच २५ नोभेम्बर २००८।
- ↑ Hamilton, Sean (१४ फेब्रुअरी २००९), "Slumdog Millionaire actress Freida dumps boyfriend", Daily Mirror, अन्तिम पहुँच १३ अक्टोबर २०१५।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा फ्रिडा पिन्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |