पानीको घाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पानीको घाम
पुस्तकको तेस्रो संस्करण
लेखकअमर न्यौपाने
मूल शीर्षकपानीको घाम
देशनेपाल
भाषानेपाली
प्रकारकपोकल्पना
स्थाननेपालगञ्ज
प्रकाशितवि.सं २०६६
प्रकाशकफाइन प्रिन्ट प्रकाशन
मिडियाको प्रकारछाप
पुरस्कारपद्मश्री साहित्य पुरस्कार, (२०६६)
आइएसबिएन9789937856362
यस पछिसेतो धरती 

सारंश[सम्पादन गर्नुहोस्]

यस उपन्यासमा नेपालको मध्यपश्चिमाञ्चलको नेपालगञ्ज सहरमा आधारित थुप्रै कथाहरू समेटिएका छन्।[१] न्यौपाने नेपालगञ्जमा शिक्षकको रूपमा कार्यरत थिए र त्यहाँ उनले पुस्तक लेख्ने निर्णय गरेका थिए। कथाहरूले सहरका मानिसहरूको सामाजिक-आर्थिक जीवनशैलीको प्रतिनिधित्व गर्दछ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

पुरस्कार[सम्पादन गर्नुहोस्]

यस उपन्यासले वि.सं २०६६ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अमर न्यौपानेको औपन्यासिक यात्राः आरोह अवरोह", साहित्यपोस्ट (नेपालीमा), २०२०-०७-०१, अन्तिम पहुँच २०२१-१२-२३ 
  2. "अमर न्यौपानेको गुलाबी उमेर: जीवनको शिलान्यास", शिलापत्र, अन्तिम पहुँच २०२१-१२-२३ 
  3. "Unraveling untold stories", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२३ 
  4. "'किशोर-किशोरी गम्भीर हुँदैनन्, तर यो जीवनको सबैभन्दा गम्भीर उमेर हो'", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२३