काफ्ले
स्वरूप
काफ्ले नेपालमा बसोबास गर्ने ब्राम्हण जातिको थर विशेष संज्ञा हो । यसको दुई शाण्डिल्य एवं सावर्णि गोत्र हुन्छ । यो दुई प्रकारको हुन्छ 1 साजी 2 बासी तर एउटै दाजुभाईबाट साजी र बासी बनेको हुनाले अन्य सम्पुर्ण कुरा एउटै हुन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=काफ्ले&oldid=1072147" बाट अनुप्रेषित