प्रयोगकर्ता वार्ता:Naman Bhagat
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाउने तर्फ जुटौ।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडिया को प्रयोगकर्ता बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
चित्र:Nepaali jhanda.png नमन भगत (कुरा गरौँ) ०६:५१, १९ जुलाई २०१४ (युटिसी(UTC))
अनुवाद सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमन जी, तपाइका केही लेखहरूमा मसिन ट्रान्लेसन पाइयो। त्यस्ता लेखहरू मेटाइनेछन् दुख नगर्नुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) ०१:२८, २२ अगस्त २०१५ (युटिसी(UTC))
Your article अंजली लावानिया
[सम्पादन गर्नुहोस्]please translate BRPever (कुरा गर्ने) १०:५१, २४ जनवरी २०१६ (युटिसी(UTC))
जय दैया भगवती किराना स्टोर्स
[सम्पादन गर्नुहोस्]नमन जी, तपाईले तयार गर्नु भएको जय दैया भगवती किराना स्टोर्स पृष्ठ विकिपिडियाको पञ्च स्तम्भको विपरित भएकोले हटाइएको छ । तपाईले कृपया विकिपिडिया:पञ्च स्तम्भ तथा विकिपिडिया:प्राय सोधिने प्रश्नहरू हेर्न हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:५९, २४ जुन २०१९ (युटिसी(UTC))