प्रयोगकर्ता वार्ता:Naman Bhagat

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Naman Bhagatजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ढाँचा:NUMBER OF ARTICLES लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाउने तर्फ जुटौ।

स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडिया को प्रयोगकर्ता बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

चित्र:Nepaali jhanda.png नमन भगत (कुरा गरौँ) ०६:५१, १९ जुलाई २०१४ (युटिसी(UTC))

अनुवाद सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमन जी, तपाइका केही लेखहरूमा मसिन ट्रान्लेसन पाइयो। त्यस्ता लेखहरू मेटाइनेछन् दुख नगर्नुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) ०१:२८, २२ अगस्त २०१५ (युटिसी(UTC))

please translate BRPever (कुरा गर्ने) १०:५१, २४ जनवरी २०१६ (युटिसी(UTC))

जय दैया भगवती किराना स्टोर्स[सम्पादन गर्नुहोस्]

नमन जी, तपाईले तयार गर्नु भएको जय दैया भगवती किराना स्टोर्स पृष्ठ विकिपिडियाको पञ्च स्तम्भको विपरित भएकोले हटाइएको छ । तपाईले कृपया विकिपिडिया:पञ्च स्तम्भ तथा विकिपिडिया:प्राय सोधिने प्रश्नहरू हेर्न हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:५९, २४ जुन २०१९ (युटिसी(UTC))