प्रयोगकर्ता वार्ता:सुमन दाहाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया एक सन्चार को साधन हो।यसले बितिसकेको कुरा,र हामी लाई थाहा नभयकाे कुराकाे जानकारि दिनछ,,यसले मानिस र खास गरि अल्पबिकसित देशको जनता लाई विभिन्न कुरा,राजनिति,भाेगाेलिक अवस्था ,जनसंख्या विशवकाे विकास काे गति थाहापुराउन मदत गर्दछ।

हामी नेपाली,,नेपाली काे समान्न गरुओ।[सम्पादन गर्नुहोस्]

हाम्रो देश नेपाल धेरै जात,धर्म ,जनसंख्या भयकाे मुलुक हाे,तेसकारण सबै जनता काे समान विकास हुनपर्छ। hiden man (कुरा गर्ने) ०८:३०, १७ जनवरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

प्रिय सुमन दाहाल ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

राजनिती मा सबै समावेश हुनुपर्छ ।[सम्पादन गर्नुहोस्]

राजनिती एक कुनै पनि देशकाे महत्त्वपूर्ण पश्र हाे,यश कुरामा वर्गीय भेदभाव हुनुहुदैन।यदि हुन्छ भने त्यो राजनिती हुदैन।किनकी कुनै पनि देश मा सबै प्रकार का धनी र गरिब दुबै बसोबास गरेका हुन्छ्न,उनिहरुको लागि नै देश बिकास राजनिती गर्ने हो।यस महत्त्वपूर्ण कुरामा महिलाको पनि समान सहभागी हुनुपर्छ ।अनि मात्र सफल हुन्छ,राजनिती कुनै पनि देशको ।नेपालमा पनि महिलाको समान सहभागीता र अघि बढनुपर्छ। hiden man (कुरा गर्ने) १३:५८, १४ मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिपरियोजना डेटाथन २०१६

नमस्ते सुमन दाहालज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))