विकिपिडिया:विकिपरियोजना डेटाथन २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 मुख्य पृष्ठ आयोजन समितिका सदस्यहरू सहभागीहरू अन्तरविकी गर्नुपर्ने लेखहरू तथ्याङ्क विकिडेटा सम्बन्धी सिक्नुहोस् 


विकिपरियोजना डेटाथन २०१६
Wikiproject Data-a-thon 2016
डेटाथनको लोगो
डेटाथनको लोगो
अवस्थासक्रिय
आरम्भअप्रिल १५, २०१६
समाप्तिमे १५, २०१६
आवृत्तिवार्षिक
स्थानराजविराज, सप्तरी जिल्ला
निर्देशाङ्क२६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°E / 26.32; 86.44निर्देशाङ्कहरू: २६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°E / 26.32; 86.44
उद्घाटन२०१५
सहभागीहरूविश्व भरिका नेपाली विकिपिडियन
संरक्षक(हरू)विजय चौरसिया (फोटोग्राफर)
निलम कर्ण (महिला सहायक)
जितेन्द्र (अफलाइन सहायक)
आयोजनकर्ताविकिमीडिया नेपाल
सदस्यसरोज कुमार ढकाल
नबिन सापकोटा
बिप्लब आनन्द
निर्मल दुलाल
कृस दुलाल

विकिपरियोजना डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन तथा अफलाइन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन गरिएको थियो । यस प्रतियोगिताको मुख्य उद्देश्य कुनै पनि भाषाको लेख वा पृष्ठलाई विकिपिडियाको अन्य भाषाको सोही लेखसँग जोड्नु वा शब्दहरूको मेटा लिङ्क राख्नु रहेको छ । हाल चलिरहेको २०१६ वर्षमा, यो प्रतियोगिता अप्रिल १५, २०१६देखि मे १५, २०१६सम्म १ महिनाभरिको लागि सञ्चालन हुनेछ ।

  • सम्पूर्ण नेपाली विकिपिडियनलाई डेटाथन सम्बन्धि जानकारी गराउनु
  • नेपाली विकिपिडियामा लेखहरूमा अन्तरविकी वृद्धि गर्नु
  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

यो प्रतियोगितामा पालना गर्नुपर्ने नियमहरू केही यस प्रकार छन् :-

  • यस प्रतियोगितामा सहभागि हुनको लागि कुनै पनि प्रयोगकर्ताले सहभागीता सुचीमा नाम दर्ता गरेको हुनुपर्ने छ ।
  • आयोजन समितिका सदस्यहरू मध्ये कुनैपनि सदस्यले भाग लिन सकिनेछ ।
  • १५ अप्रिल २०१६ ०:०० देखि १५ मे २०१६ २३:५९ सम्मको सम्पादनलाई मात्र प्रतियोगितामा गनिने छ ।
  • बिना अन्तरविकी भएका सम्पूर्ण लेखहरूलाई पहिले अन्तरविकी गर्नुपर्ने छ ।
  • यस प्रतियोगितामा विकिडेटामा रहेको सम्पूर्ण नेपाली विकिपिडियाको लेखहरूलाई सुधार तथा स्टेटमेन्टहरू थप गर्नु पर्नेछ ।
  • विकिडेटाको सम्पूर्ण नियम तथा दिशानिर्देशनहरू पालना गर्नुपर्ने छ ।
  • कुनैपनि प्रयोगकर्ता वा वार्ता पृष्ठ सम्पादन गरेको सम्पादनलाई प्रतियोगितामा गनिने छैन् ।
  • विकिडेटामा कुनैपनि नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छैन् तर नेपाली विकिपिडियाको लेखहरूको नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छ ।

कुनै पनि सम्प्रवेशित प्रयोगकर्ताले आफ्नो हस्ताक्षर (#~~~~) राखी नाम दर्ता गर्न सक्नुहुन्छ । तल दिईएको बटनको प्रयोग गर्नुहोस् :-

  1. सुरेश सिंह कठायत (वार्तालाप) ०८:५६, १५ मार्च २०१६ (युटिसी(UTC))
  2. तुल्सी भगत (वार्तालाप) ०८:५६, १४ मार्च २०१६ (युटिसी(UTC))
  3. Nawaraj Ghimireकुरा गर्ने १६:२०, १४ मार्च २०१६ (युटिसी(UTC))
  4. G10dra ») ०९:४१, ३ अप्रिल २०१६ (युटिसी(UTC))
  5. बाबु राम ज्ञवाली (कुरा गर्ने) १३:०४, ३ अप्रिल २०१६ (युटिसी(UTC))
  6. Kushall Bhandari (कुरा गर्ने) १४:२२, ३ अप्रिल २०१६ (युटिसी(UTC))
  7. Sanjit.khulal (कुरा गर्ने) ०५:१९, ४ अप्रिल २०१६ (युटिसी(UTC))
  8. आर॰पी॰ जोशी वार्ता १९:०२, ९ अप्रिल २०१६ (युटिसी(UTC))
  9. Punya (कुरा गर्ने) ०५:५३, १० अप्रिल २०१६ (युटिसी(UTC))
  10. Prabina Karki ०३:५०, ११ अप्रिल २०१६ (युटिसी(UTC))
  11. Bijay Chaurasia (वातचीत) ०८:०२, ११ अप्रिल २०१६ (युटिसी(UTC))
  12. प्रकाश अधिकारी (म सँग कुरा गर्नुहोस) १२:५२, ११ अप्रिल २०१६ (युटिसी(UTC))
  13. BRP ever ०६:०६, १४ अप्रिल २०१६ (युटिसी(UTC))
  14. Janak Bhatta(talk) ११:१८, १४ अप्रिल २०१६ (युटिसी(UTC))
  15. Soni Chaurasia (Talk to me) १२:३५, १४ अप्रिल २०१६ (युटिसी(UTC))
  16. देवराज पौडेल (कुरा गर्ने) ०५:५२, १५ अप्रिल २०१६ (युटिसी(UTC))
  17. Jaynish Chaudhary (कुरा गर्ने) ०६:५७, १५ अप्रिल २०१६ (युटिसी(UTC))
  18. Learnerktm (कुरा गर्ने) ०९:२१, १८ अप्रिल २०१६ (युटिसी(UTC))
  19. Sagardev1998ल त वार्ता गरोँ ०२:१२, १९ अप्रिल २०१६ (युटिसी(UTC))
  20. NilamKarn १५:०४, २० अप्रिल २०१६ (युटिसी(UTC))
  21. Sagar gnyawali (कुरा गर्ने) ०५:५३, २२ अप्रिल २०१६ (युटिसी(UTC))
  22. Krishna kumar shrestha (कुरा गर्ने) ०२:३८, २५ अप्रिल २०१६ (युटिसी(UTC))
  23. Keshav Kattel (कुरा गर्ने) ०७:५८, २८ अप्रिल २०१६ (युटिसी(UTC))
  24. शसांक पोखरेल (कुरा गर्ने)
  25. Bibek Raj Hanggam (कुरा गर्ने)


पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

TBD

प्रतियोगिताको विजेताहरू[सम्पादन गर्नुहोस्]

विजेता घोषित गर्ने मिति: ०१ जुन २०१६

सम्पर्क गर्नुहोस्[सम्पादन गर्नुहोस्]

यो प्रतियोगिताको अधिक अपडेट जानकारीहरूको लागि विभिन्न सामाजिक साईटहरूमा जुड्नुहोस् । सामाजिक साईटहरू केही यस प्रकार छन् :-

फेसबुक पृष्ठ गुगल+ पृष्ठ ट्विटर इमेल पठाउनुहोस्

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]