मालती बेडेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालती बेडेकर
मराठी: मालती विश्राम बेडेकर
जन्म१८ मार्च १९०५
मृत्यु७ मे २००१
राष्ट्रियताभारतीय
अन्य नामविभावरी शिरूरकर, मालती विश्राम बेडेकर र बालुताई खरे
जीवनसाथीविश्राम बेडेकर
सन्तानश्रीकान्त बेडेकर

मालती बेडेकर (अन्य नाम: विभावरी शिरूरकर, मालती विश्राम बेडेकर) (१८ मार्च १९०५ - ७ मे २००१) एक भारतीय मराठी लेखिका थिइन्।[१] उनी मराठी साहित्यमा पहिलो प्रमुख नारीवादी लेखिकाको रूपमा सबैतिर प्रचलित छिन्। उनलाई बालुताई खरे (मराठी: बाळुताई खरे) नामले पनि चिनिन्छ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनी अन्नतराव र इन्दिराबाई खरेकी छोरी थिइन्। उनको १९३८मा विश्राम बेडेकरसँग भेट भयो र विवाह पनि भयो, त्यसपछि उनीले आफ्नु नाम मालती विश्राम बेडेकर राखेकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Malati Bedekar Profile" [मालती बेडेकरको प्रोफाइल] (अंग्रेजीमा), वीथि, १९ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ अप्रिल २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "स्त्रीवादी लेखिका मालतीबाई बेडेकर" (मराठीमा), ग्लोबल मराठी डट कम, १ अक्टोबर २०१०, अन्तिम पहुँच २८ अप्रिल २०१४