नीरजा भनोट
स्वरूप
नीरजा भनोट | |
---|---|
जन्म | चन्डीगढ, भारत | ७ सेप्टेम्बर १९६३
मृत्यु | ५ सेप्टेम्बर १९८६ कराची, पाकिस्तान | (उमेर २२)
राष्ट्रियता | भारत |
अन्य नाम | लाडो |
पेशा | विमान परिचारिका |
नीरजा भनोट (७ सेप्टेम्बर १९६३- ५ सेप्टेम्बर १९८६[१]) मुम्बईमा प्यान एम एयरलाइन्सको विमान परिचारिका थिइन् । ५ सेप्टेम्बर १९८६ मा मुम्बई देखि न्युयोर्क जादै गरेको प्यान एम विमान ७३ को अपहृत विमानमा यात्रीहरूको सहायता र सुरक्षा गर्दै जाँदा उनी आतंकवादीहरूको बन्दुकको गोलीको शिकार भएकी थिइन् ।[१] उनको बहादुरीको लागि मरनोपरान्त उनलाई भारत सरकारले शान्ति कालको आफ्नो सर्वोच्च वीरता पुरस्कार अशोक चक्रले सम्मानित गरेको थियो र साथै पाकिस्तान सरकार र अमेरिकी सरकारले पनि उनलाई यो वीरताको लागि सम्मानित गरेका थिए ।
वर्ष २०१० मा उनीमाथि एक चलचित्रको निर्माण गर्ने घोषणा भयो जसमा उनको भूमिका सोनम कपूरले निर्वाह गर्दै छिन् ।[२] नीरजा भनोट चलचित्रको सुरुवात सन् २०१५ मा भएको हो र यस चलचित्रलाई सन् २०१६ को १९ फेब्रुअरी मा प्रदर्शन गरिंदैछ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]यो खण्ड विस्तार गर्नु आवश्यक छ। तपाईं यसलाई थपेर मद्दत गर्न सक्नुहुन्छ। (January 2023) |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Brave in life, brave in death by Illa Vij", The Tribune, १३ नवम्बर १९९९।
- ↑ "सोनम बनेंगी जान पर खेलने वाली 'नीरजा'", बी बी सी (हिन्दी), ५ मई २०१५, अन्तिम पहुँच ११ जून २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]