तुलिप जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलिप जोशी
तुलिप जोशी
जन्म (1979-09-11) ११ सेप्टेम्बर १९७९ (उमेर ४४)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री र मोडेल
उचाई५ फिट ६ इन्च (१.६८ मी)
कपालको रङ्गखैरो
आँखाको रङ्गखैरो

तुलिप जोशी (जन्म ११ सेप्टेम्बर १९७९) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी, कन्नड, मलायलमतेलगुको चलचित्रहरूमा आफ्नो अभिनयको लागि प्रशिद्ध छिन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

तुलिप जोशीको जन्म मुम्बई[१] मा ११सेप्टेम्बर १९७९ मा भएको हो । उनको बुवा एक गुजराती भारतीय र आमा अर्मेनियन्स हुन् । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक सिक्षा मुम्बईको जमनाबती नर्सी स्कुलबाट प्राप्त गरेकी हुन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

साल चलचित्र अभिनय भाषा टिप्पणी
२००२ मेरे यार की सादी है अन्जली सर्मा हिन्दी
२००३ भिलेन तेलगु [२]
२००४ दिल मांगे मोर सारा हिन्दी
२००६ सुन्य नेहा हिन्दी [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Seasons India :: Tulip Joshi", अन्तिम पहुँच २००६-०९-०७  वेब्याक मेसिन अभिलेखिकरण २४ जुलाई २००१ मिति
  2. "Villain Review", अन्तिम पहुँच २० मे २०११ 
  3. "Shoonya to premiere at india Film Festival", ३ फेब्रुअरी २००७, अन्तिम पहुँच २० मे २०११  वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]