सामग्रीमा जानुहोस्

तुलिप जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुलिप जोशी
तुलिप जोशी
जन्म (1979-09-11) ११ सेप्टेम्बर १९७९ (उमेर ४६)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री र मोडेल
उचाई फिट ६ इन्च (१.६८ मी)
कपालको रङ्गखैरो
आँखाको रङ्गखैरो

तुलिप जोशी (जन्म ११ सेप्टेम्बर १९७९) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी, कन्नड, मलायलमतेलगुको चलचित्रहरूमा आफ्नो अभिनयको लागि प्रशिद्ध छिन् ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

तुलिप जोशीको जन्म मुम्बई[] मा ११सेप्टेम्बर १९७९ मा भएको हो । उनको बुवा एक गुजराती भारतीय र आमा अर्मेनियन्स हुन् । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक सिक्षा मुम्बईको जमनाबती नर्सी स्कुलबाट प्राप्त गरेकी हुन् ।

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
सालचलचित्रअभिनयभाषाटिप्पणी
२००२मेरे यार की सादी हैअन्जली सर्माहिन्दी
२००३भिलेनतेलगु[]
२००४दिल मांगे मोरसाराहिन्दी
२००६सुन्यनेहाहिन्दी[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Seasons India :: Tulip Joshi", अन्तिम पहुँच २००६-०९-०७ अभिलेखिकरण २४ जुलाई २००१ वेब्याक मेसिन
  2. "Villain Review", अन्तिम पहुँच २० मे २०११
  3. "Shoonya to premiere at india Film Festival", ३ फेब्रुअरी २००७, अन्तिम पहुँच २० मे २०११ अभिलेखिकरण ५ फेब्रुअरी २००७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]