जन्नत जुबेर रहमानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जन्नत जुबेर रहमानी
सन् २०१९ मा रहमानी
जन्म (2001-08-29) २९ अगस्ट २००१ (उमेर २२)[१]
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकालसन् २००९–वर्तमान

जन्नत जुबेर रहमानी (जन्म २९ अगस्ट २००१) एक भारतीय चलचित्र र टेलिभिजन अभिनेत्री हुन्।[२] उनको जन्म सन् २००१ मा भारतमा भएको थियो।[१] उनले केही टिभी कार्यक्रमहरूमा पनि अभिनय गरिसकेकी छिन्। उनले टिभी कार्यक्रम 'फुलवा'मा सानी फुलवाको अभिनयबाट आफ्नो अभिनयको सुरुवात गरेकी हुन् जुन कलर्स टिभी च्यानलमा प्रसारित भएको थियो।[३] उनले 'फुलवा', 'काशी - अब ना रहे तेरा कागज कोरा', 'हार जीत', 'मट्टी की बन्नु', 'एक थी नायका', 'भारत का वीर पुत्र – महाराणा प्रताप'मा अभिनय गरेकी छिन्।

कार्यक्रम[सम्पादन गर्नुहोस्]

  • फुलवा
  • काशी - अब ना रहे तेरा कागज कोरा
  • हार जीत
  • मट्टी की बन्नु
  • एक थी नायका
  • भारत का वीर पुत्र – महाराणा प्रताप

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Jannat Zubair turns 18; celebrates birthday with Somi-Saba Khan, Reem Sheikh, Vikas Gupta and others", The Times of India (अङ्ग्रेजीमा), ३० अगस्ट २०१९, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१९ 
  2. "Jannat Zubair Rahmani's Transformation From Child Actor to Teenager Will Leave You Stunned", India.com (अङ्ग्रेजीमा), मूलबाट १७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१८ 
  3. "From Siddharth Nigam, Jannat Zubair Rehmani to Avneet Kaur: Young brigade take over TV", The Times of India, १५ नोभेम्बर २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]