जोन अफ अर्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संत जोन अफ अर्क
लगभग १४८५मा कलाकारले आफ्नो कल्पनादेखि बनाएको तस्वीर, उनलाई बसाएर एक मात्र तस्वीर बनेको थियो जो अहिले छैन । (सान्थ्र इस्तोरीक देजार्काइव्ज नासियोनाल, पैरिस, AE II२४९०)
संत
Bornलगभग १४१२
डोमरेमी-ला-पुसैल, फ्रान्स
Diedमे ३०, १४३१(1431-05-30) (उमेर १९)
रूऔं, फ्रान्स (त्यसबेला इङ्ल्यान्ड)
Venerated inरोमन कैथोलिक चर्च
Beatified१८ अप्रिल १९०९, नोथ्र दाम द पारी by पोप पायस दशम
Canonized१६ मे १९२०, सेन्ट पीटर्स बेसिलिका, by पोप बेनेडिक्ट १५ औ
Feast३० मे
Patronageफ्रान्स

सन्त जोन अफ अर्क अथवा अर्लियन्सको छोरी (फ्रांसीसी: Jeanne d'Arc, जन द'अर्क); लगभग १४१२ – ३० मे१४३१) फ्रान्सको वीराङ्गना थिइन्। उनलाई रोमन केथोलिक चर्चमा सन्त मानिने गरिन्थियो । उनी पूर्वी फ्रान्सको एक किसान परिवारमा जन्मेकी थिइन् । १२ वर्षको उमेरदेखि उनलाई ईश्वरीय संदेश मिल्न आरम्भ भयोकी कुन प्रकारले फ्रान्सदेखि अंग्रेजलाई बाहिर निकालियोस यही दिशा-निर्देशहरूको पालन गर्दै उनले फ्रांसको सेनाको नेतृत्व गरिन् र निकै महत्त्वपूर्ण लडाईं जित्न सफल भइन् । जुन कारणले चार्ल्स सप्तम फ्रान्स की राजगद्दीमा बसे उनी संरक्षक संतहरूमा एक हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]