अङ्ग्रेज
Jump to navigation
Jump to search
अंग्रेज (English:The English) इङ्ल्यान्डका निवासी हुन जिनका मातृभाषा अङ्ग्रेजी हो। आजको संयुक्त अधिराज्य पहिला इङ्ल्यान्ड थियो अर्थात आजको संयुक्त अधिराज्यका निवासीहरू अंग्रेज हुन।
![]() |
विकिमिडिया कमन्समा अङ्ग्रेज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |