रूपा उन्नीकृष्णन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपा उन्नीकृष्णन
व्यक्तिगत जानकारी
राष्ट्रियताभारतीय
राष्ट्रियताभारतीय, अब अमेरिकी
शैक्षिक उपाधिअक्सफोर्ड यूनिवर्सिटी
खेल
राष्ट्रभारत
खेलनिशानेबाज़ी
प्रशिक्षितए जे जलालुद्दीन
उपलब्धि र उपाधिहरू
राष्ट्रिय फाइनलअर्जुन पुरस्कार

रूपा उन्नीकृष्णन राष्ट्रमण्डल खेलहरूमा निशानेबाजीमा स्वर्ण पदक जित्ने भारतकी पहली खिलाडी हुन्। उनले १९९८ राष्ट्रमण्डल खेल, कुआलालम्पुरमा शूटिङ्ग स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। यो भन्दा पहिला १९९४ राष्ट्रमण्डल खेल, विक्टोरियामा शूटिंग स्पर्धामा उनले रजत पदक जितेकी थिइन। १९९९मा उनलाई प्रतिष्ठित अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो ।[१]

अहिले उनी न्यूयर्क, अमेरिकामा बसोबास गर्छन्। उनका पति श्री श्रीनिवासन एक पत्रकार हुन् । उनी २०१३मा अमेरकी नागरिक बनेकी हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Roopa, the unsung hero of Indian shooting", टाईम्स अफ इन्डिया, १ अगस्त २०१४, अन्तिम पहुँच १ अगस्त २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]